मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर
deshsanchar.com · Sun Nov 20 04:59:26 GMT 2022
जनकपुरधाम- सिरहामा मतपेटिका खोस्ने प्रयास गरेपछि हवाई फायर भएको छ।
सिराहाको कर्जन्हा नगरपालिकाका-६ को जनता मावि बडहरामाल मतदानस्थलमा हवाई फायर भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)