ललितपुरका प्रहरी प्रमुख र सिडिओद्धारा बाढीपछि नदि किनारको अवलोकन
deshsanchar.com · Thu Jul 01 16:39:09 GMT 2021
काठमाडौं- लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदि नालाहरुमा पानीको बहाब बढेको छ। बागमती नदीमा पानीको सतह बढेसँगै किनारमा रहेका बस्ती जोखिममा परेका छन्।
त्यसका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य र प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौलाले बागमती नदि किनारको अवस्था अवलोकन गरेका छन्। बल्खुदेखि शंखमुलसम्मको क्षेत्र उनिहरुले निरिक्षण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)