गठबन्धनको मर्ममा बजेट आएन : राजीव कोइराला
thahakhabar.com
विराटनगर : प्रदेश नं १ सरकारले ल्याएको बजेट गठबन्धनको मर्म अनुरूप नआएको नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् । बजेटमाथि प्रारम्भिक टिप्पणी गर्दै कोइरालाले यस्तो बताएका हुन्।
बुधबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत गरेका थिए। उनले माओवादीको एकल सरकारले बजेट ल्याए जस्तो देखिएको बताए। आङ्बो माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)