नेपाल लाइभ समाचार [२०७९ असार ८]
nepallive.com · Wed Jun 22 17:24:00 GMT 2022
१० करोड मोलमोलाइमा मुछिएका न्यायाधीशमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन, छानबिनका लागि समितिलाई ४५ दिनको समय, आफैंलाई निलम्बन गरेको वकिलको स्वघोषणा। (छानबिनका लागि समिति गठन)
२. विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन नै संशोधन, ‘एक जना व्यक्तिलाई निर्देशक बनाउन राज्य शक्तिको दुरुपयोग’, मन्त्रालयले नै गरेको थियो कारबाही सिफारिस । (विवादित डाक्टरका लागि कानुन संशोधन)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)