मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शम्भू थापाले  संसदीय समितिमा भने- चोलेन्द्र शम्सेरले खानसम्म घुस खाए

setopati.com · Thu Sep 15 18:21:00 GMT 2022

बरिष्ठ अधिवक्ता शम्भू थापाले चोलेन्द्र शम्सेर राणा सर्वोच्च आएकै वर्षदेखि बेञ्च सपिङ गर्ने गरेको आरोप लगाए।

बुधवार संसदीय समितिमा बोल्दै थापाले क्यासिनोहरूको मुद्दामा राणाले गरेको अन्तरिम आदेशलगायतमा प्रश्न उठाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)