काबुलसहित अफगानिस्तानका धेरै क्षेत्रमा पाकिस्तानले हवाई हमला गर्यो: तालिबान
barnanmedia.com · Fri Mar 13 21:25:00 GMT 2026

अफगानिस्तानको तालिबान सरकारले शुक्रबार बिहान पाकिस्तानी सेनाले राजधानी काबुलसहित धेरै स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ।
तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘पाकिस्तानी सेनाले कान्दहार विमानस्थलनजिकै रहेको निजी एयरलाइन्स 'काम एयर'को इन्धन भण्डारलाई निसाना बनाएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)