भक्तपुर फिल्म महोत्सव चैत पहिलो साता
barnanmedia.com · Fri Mar 13 21:35:00 GMT 2026

आगामी चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल’ हुने भएको छ।
भक्तपुरका युवा फिल्मकर्मीको समूहले कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा महोत्सव आयोजना गर्न लागेको हो। युवा फिल्मकर्मीहरू किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतले महोत्सव आयोजना गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)