मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्वमा जारी द्वन्द्वको असर कम गर्न अष्ट्रेलियाले पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने

barnanmedia.com · Fri Mar 13 21:45:01 GMT 2026

मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबीच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट सात सय ६२ लाख लिटर पेट्रोल र डिजेल सार्वजनिक गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाका ऊर्जामन्त्री क्रिस बोवेनले शुक्रबार सङ्घीय सरकारले पेट्रोल र डिजेलको न्यूनतम भण्डारण दायित्वको आधारभूत स्तरको २० प्रतिशतसम्म इन्धन सार्वजनिक गरिने बताएका छन् । उनका अनुसार यस कदमले इन्धन आपूर्ति शृङ्खलामा देखिएको अवरोधलाई व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)