प्रचण्ड र माधवलाई बाँस्कोटाको व्यंग्य : छेपारे गठबन्धनले रंग परिवर्तन गर्ने निश्चित, कथा समाप्त भयो
farakdhar.com · Sat Feb 26 16:39:08 GMT 2022
एमसिसी सदनबाट पारित गर्ने विषयमा सत्ता गठबन्धन सकारात्मकतातिर उन्मुख भएसँगै एमाले नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् ।
सत्ता गठबन्धनलाई छेपारे गठबन्धनको संज्ञा दिँदै आएका बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भोलि नै एकपक्षीय तमसुक गरेर रंग फेर्ने निश्चित भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)