‘भ्यालेन्टाइन्स–डे’का लागि उत्कृष्ट उपहार: ओपो ए१५ कसरी ?
livemandu.com · Fri Feb 05 18:07:07 UTC 2021
काठमाण्डौ । भ्यालेन्टाइन्स डे नजिकिँदो छ । विदेशी पर्व भएतापनि विशेषगरी यूवा वर्ग माझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय छ । आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ । साथी(भाई, आमा–बुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ । यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटीपनि बस्न थालेको छ । यस परिपाटीमा भरखरै बजारमा सार्वजनिक एआई ट्रिपल रियर क्यामेरा सेटअप सुसज्जित ओपो ए१५ उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।
मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो ए१५ विशेष यूवावर्ग लक्षित फोन हो । पूरुष र महिला दूबैका लागि उपयुक्त यो उपकरण उपहारका लागि कसरी उत्कृष्ट छ त ? यसमा उपलब्ध पाँच उत्कृष्ट फिचर्स यहाँ प्रस्तुत गरिएका छन्ः
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)