शरदचन्द शाह : जसले राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गरे
onlinekhabar.com · Fri Oct 14 00:53:29 GMT 2022
२८ असोज, पोखरा । नेपाली खेलकुद जगतमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ । ३ गते सकिने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तालिका छ ।
देशभरिका हजारौं खेलाडी सहभागी भएको यस प्रतियोगिताको भने २०३८ सालबाट सुरु भएको थियो । यसका सुरुआतकर्ता थिए, राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालीन सदस्य सचिव शरदचन्द शाह । उनकै अग्रसरतामा ०३८ सालमा राष्ट्रिय खेलकुद उदाउने मौका पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)