आईपिएल २०२२ः कोरोनाले रोक्न सकेन दिल्लीको जीत
kalakarmi.com · Thu Apr 21 00:26:16 GMT 2022
मुम्बई– कोरोना भाइरसको प्रकोपसंग जुधिरहेको दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सविरुद्ध एउटा ठूलो जीत दर्ता गरेको छ ।
बुधवार राति खेलिएको पछिल्लो खेलमा पञ्जाब किङ्सले पहिला ब्याटिङ गर्दै केवल १ सय १५ रन मात्र बनाउन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)