मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने

onlinekhabar.com · Thu Apr 20 00:29:59 GMT 2023

७ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् ।

इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि सेमिफाइनलमा मिलान डर्बी हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)