मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइयो

barnanmedia.com · Fri Mar 13 22:19:56 GMT 2026

संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको जनाएको छ । अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रुसी इन्धन किन्ने अनुमति दिने निर्णय गरेको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला ‘विश्वको ऊर्जा बजारमा स्थिरता’ कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो। अमेरिकाले समुद्रमा रहेका रूसी पानीजहाजमा भरिएको तेल मात्र किन्न पाउने गरी रुसी तेल किन्न नपाउने प्रतिबन्ध एप्रिल ११ सम्मका लागि फुकुवा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)