काठमाडौंको इनाटोलमा एक जना मृत फेला
barnanmedia.com · Fri Mar 13 22:22:44 GMT 2026

काठमाडौं महानगरपालिका- १९ इनाटोलमा शुक्रबार एक जना मृत अवस्थामा फेला परेका छन्।
हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)