खरखरेमा खसेको पहिरो
nepalsamaya.com · Mon Aug 14 23:55:00 GMT 2023
डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा खसेका पहिरो पार गर्दै यात्रु। सडकको ट्रयाक भासिएपछि ज्यानको बाजी लगाएर पहिरो पार गर्न बाध्य छन्। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: Aug 15, 2023| 05:40 मंगलबार, साउन ३०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)