रास्वपाले बोलायो सचिवालय बैठक
barnanmedia.com · Fri Mar 13 22:27:51 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बस्ने भएपनि बैठकको समय र स्थानको टुंगो लागिसकेको छैन।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)