एकैपटक ११५ शिक्षकहरूको बढुवा सिफारिस, को–को परे सूचीमा ? [नामावलीसहित]
lokaantar.com · Tue Nov 15 00:43:20 GMT 2022
शिक्षक सेवा आयोग बागमती प्रदेशले कार्य सम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाको सूचना सार्वजनिक गरेको छ ।
आयोगले मंगलवार सबैभन्दा बढी अंक प्राप्त गर्ने विभिन्न जिल्ला,तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरूको बढुवा नामावली प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)