लुम्बिनी सरकारले एक साताभित्र पूर्णता पाउने
ratopati.com
लुम्बिनी प्रदेश सरकारले एक साताभित्र पूर्णता पाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रवार आयाेजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रिपरिषद्ले एक साताभित्र पूर्णता पाउने बताएका हुन् ।
उनले प्रदेश सभा सुचारु गरेन बिषयमा विपक्षी दलसँग निरन्तर संवाद भैरहेको र केही समय ढिला भए पनि सहमति बाटै प्रदेश सभाको बैठक सुचारू गर्ने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)