फेसबुकमा समस्या भएको ६ घण्टापछि पुनः सुचारु
annapurnapost.com · Tue Oct 05 06:54:00 GMT 2021
क्यालिफोर्निया : फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः सुचारु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो ।
करिब ६ घण्टापछि अरबौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)