आफू अनुकूल उखु बेच्न नपाउँदा किसान मारमा
thahakhabar.com
गौर : आफू अनुकूल उखु बेच्न नपाउने भएपछि बाराका उखु किसान मर्कामा परेका छन्।
बाराका उखु उत्पादक किसानले उत्पादन गर्ने उखु वर्षौंदेखि रौतहटको उद्योगमा बेच्दै आएको अवस्थामा एक्कासी प्रशासनले बाराको उखु रौतहटको उद्योगमा बिक्री गर्न नपाउने भन्दै प्रतिबन्ध लगाएपछि उखु किसान समस्यामा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)