बार्सिलोनाको जितमा यामलको कीर्तिमान
ekantipur.com · Sun Apr 30 00:37:49 GMT 2023
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई ४–० ले हराएको छ । यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको थियो । यस जितमा क्लबको एकेडेमी उत्पादन लामिन यामलले कीर्तिमान बनाए ।
जुलाईमा भर्खर १६ वर्ष लागेका यामलले बार्सिलोनाका लागि एक गोल गरे र यससँगै उनी क्लबका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले १५ वर्ष २ सय ९० दिनको उमेरमा गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)