वैश्विक ढुवानी उद्योग युद्धको भुमरीमा
barnanmedia.com · Fri Mar 13 22:45:06 GMT 2026

आयात व्यवसायमा जोडिएका जो कोहीका लागि मध्य पूर्वमा भएको युद्धले आर्थिक प्रभाव पारिरहेको छ । समुद्री मार्गबाट हुने आपूर्ति श्रृङ्खलालाई युद्धले नराम्रो प्रभाव पारेको छ ।
इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण थालेपछि सुरू भएको युद्ध तेस्रो हप्तामा प्रवेश गर्दासम्म ढुवानीका लागि रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’को प्रभावकारी बन्दले तेल र ग्यास उद्योगहरू मात्र होइन तर विश्वव्यापी व्यापारको प्रतिक कन्टेनर जहाजको माध्यमबाट विश्वव्यापी यातायातलाई पनि उथलपुथल पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)