जालझेल, षड्यन्त्र र गुटबन्दीको अभ्यास भयो, रवि लामिछानेको खिल्ली उडाइयोः गणेश कार्की
kathmandupati.com · Fri Jun 26 09:49:03 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत महामन्त्रीमा उम्मेदवारी दिएका गणेश कार्कीले नेतृत्वले पूर्वप्रतिबद्धताविपरीत पक्षधरता लिएको आरोप लगाएका छन् ।
कार्कीले पार्टीमा विधिको विकास गर्नुपर्नेमा गुटबन्दी संस्थागत गर्न खोजिएको भन्दै आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)