लुम्बिनी प्रदेशमा ‘गुल्मी अस्पताल’ तेस्रो
nepaltvonline.com · Tue Jan 24 00:02:46 GMT 2023
गुल्मी- स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ ।
आर्थिक वर्ष ०७९-०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल तेस्रो भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)