मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी श्रमिक आबद्ध

nayapatrikadaily.com · Tue Nov 28 00:30:00 GMT 2023

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषले योगदानकर्ताका पारिवारलाई पनि स्वास्थ्य उपचार सेवा दिइने बताएका छन् । कोष स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनका अनुसार आगामी केही दिनमा नै औपचारिक रूपमा नयाँ सुविधा घोषणा गरिनेछ ।

कोषले उपलब्ध गराउँदै आएको स्वास्थ्य उपचार सुविधाअन्तर्गत हालसम्म योगदानकर्ता र योगदानकर्ताको पति वा पत्नीले सुविधा पाउने व्यवस्था थियो । तर, अब भने १८ वर्ष नपुगेका सन्ततिले पनि यस्तो सुविधा पाउने उनले बताए । ‘मैले विभागीय मन्त्रीमार्फत कोषबारे जानकारी लिँदै आएको छु ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)