मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुदूरपश्चिममा साढे दुई महिनामा भूकम्पका दुई ठूला झड्का

nayapatrikadaily.com · Wed Jan 25 00:33:00 GMT 2023

मंगलबारको भूकम्पमा एकको मृत्यु, धेरै घर भत्किए

सुदूरपश्चिम प्रदेशमा साढे दुई महिनामा ठूला दुई भूकम्प गएका छन् । गत २२ कात्तिकमा साढे चार हजार निजी घर भत्काउने गरी गएको डोटी भूकम्पपछि मंगलबार बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले बाजुरा र बझाङका थुप्रै घरमा क्षति पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)