मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगद्वारा मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझाको निर्णय अद्यावधिक

saralpatrika.com · Thu Nov 04 09:13:00 GMT 2021

काठमाडौं । निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई अद्यावधिक गरेको छ ।

विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने विषय आयोगले अद्यावधिक गरेको हो । मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)