बाघ हेर्ने पर्यटक बढे
annapurnapost.com · Tue May 23 00:50:11 GMT 2023
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा १२५ वटा पाटे बाघ (बेंगोल टाइगर) पुगेका छन्। निकुञ्जमा सय क्वायर किलोमिटरमा सातवटा बाघ बसेका छन्।
नेपालगन्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा २० हजार पर्यटक आउन सक्ने आंकलन थियो। यो आवको दुई महिना बाँकी रहँदै लक्ष्यभन्दा झन्डै दुुई हजार पर्यटक पुगेका छन्। अर्थात वैशाख मसान्तसम्म बर्दियामा २१ हजार ८८९ पर्यटकले अवलोकन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)