एमालेको बटमलाइन : प्रधानमन्त्री प्रचण्ड अस्वीकार्य
onlinekhabar.com · Wed Jul 05 16:27:31 GMT 2023
२० असार, काठमाडौं । संघीय संसदको दुबै सदन अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामालाई बटमलाइन बनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा बैठक अवरुद्ध ग¥यो । लगत्तै बसेको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)