एनआरएन यूकेका अध्यक्ष गाहामगर पदमुक्त
nepallive.com · Tue Sep 13 17:57:00 GMT 2022
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका अध्यष प्रेमबहादुर गाहामगर मुक्त गरिएको छ।
संघका महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलले संयुक्तरुपमा पत्र जारी गर्दै संघको विधानविपरीत विवादास्पद र गैरजिम्मेवार तथा अवाञ्छित क्रियाकलापमा संलग्न भएकोले आजैदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदबाट हटाएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)