मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा प्रहरी र आन्दोलनकारीबिच झडप

gorkhapatraonline.com · Thu Jun 11 17:08:49 GMT 2026

सप्तरीको राजविराज नगरपालिका बजार क्षेत्रमा विटौरी जग्गामा वसोवास गर्दै नगरबासीहरुले लालपुर्जा माग गर्दै विहिबार प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ ।

नगरपालिकाको बजार क्षेत्रमा विटौरी जग्गाको लालपुर्जाका लागि विगत २५ दिनदेखि आन्दोलनरत नगरवासीले अनिश्चितकालिन राजविराज बन्द र प्रदर्शनका क्रममा प्रहरीले लाठी प्रहार गर्दा चार जना घाइते भएका छन् भने दुई जना प्रदर्शनकारीलाई प्रहरीले प्रहरीले पक्राउ गरेको आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)