मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीलाई स्विडेनले दियो ‘सर्वोच्च सम्मान’

barnanmedia.com · Mon May 18 21:35:00 GMT 2026

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्विडेनले रोयल अर्डर अफ द पोलर स्टार कमान्डर ग्रान्ड क्रसले सम्मान गरेको छ।

यो स्विडेनको सर्वोच्च सम्मान हो, जुन कुनै देशका प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई प्रदान गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)