ताइवानमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका उपाय खुकुलो पारियो
lokaantar.com · Thu Jul 21 00:00:20 GMT 2022
ताइवानले केही कोभिड नियन्त्रणका केही उपायलाई खुकुलो पारेको छ ।ताइवानका शहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः शुरू गर्न नियमहरूलाई आवश्यकता अनुसार समायोजन गरेको ताइवानको रोग नियन्त्रण तथा अनुगमन निकायले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मंगलबारदेखि मोटरसाइकल चालक र साइकल सवारले मास्क लगाउनु नपर्ने भएको छ । तर मास्क बोक्नु र समूहमा जाँदा लगाउनु भने अझै अनिवार्य हुने विज्ञप्तिमा बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)