धवन र सिंहको उत्कृष्ट ब्याटिङमा राजस्थानलाई बलियो लक्ष्य
hamrokhelkud.com · Wed Apr 05 16:06:21 GMT 2023
बुधबार, चैत २२, २०७९
एजेन्सी – कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)