टर्कीविरूद्ध वेल्सको शानदार जित
khabarhub.com · Thu Jun 17 00:05:36 GMT 2021
काठमाडौँ- युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ ।
बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २-० गोलले हराउँदै वेल्सले पहिलो जितसमेत हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)