मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बागमतीकाे नयाँ नेतृत्वका लागि आज मतदान, काे–काे छन् मैदानमा ?

shilapatra.com · Thu Sep 28 00:52:00 GMT 2023

नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षसहित अन्य पदका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ । प्रदेश अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।

सोमबारबाट सुरु भएको अधिवेशनमा अध्यक्षका लागि सर्वसम्मतको प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नभएपछि चुनावबाट नेतृत्व चयन गर्ने सहमति भएको थियो । बुधबार दिउँसो उम्मेदवारी दर्ता गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)