मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी चार पूर्वपरराष्ट्रमन्त्री, जसले यसपटक संसदीय चुनाव हारे 

baahrakhari.com · Fri Nov 25 19:39:00 GMT 2022

काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा आइपुग्दा चुनाव लडेका अधिंकाश पूर्वपरराष्ट्रमन्त्री पराजित भएका छन् ।

चुनाव हार्ने पूर्वपराराष्ट्रमन्त्रीको पहिलो नम्बरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम छ । यादव सप्तरी–२ पराजित भए । नेकपा एमालेसँगको गठबन्धनमा चुनाव लडेका उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले हराए । उनी, राउतसँग १८ हजार बढी मतले पराजित भएका हुन् । चन्द्रकान्त अर्थात् सीके राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)