सम्भावित मन्त्री भन्दै आएका नामबारे बालेन टिमको चासो
barnanmedia.com · Fri Mar 13 23:19:51 GMT 2026

प्रधानमन्त्री प्रस्तावित गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपपछि घरमै आराम गरिरहेका छन् । धुलोधुँवासहितको लगातार यात्राका कारण उनी हल्का बिरामी रहेका हुन् ।
छाती र खुट्टामा हल्का समस्या देखिएपछि आराम गरिरहेका पार्टी सभापति रवि लामिछानेलाई बिहीबार निवासमा गएर भेट्नेबाहेक बालेन कसैसँग भेट गरिरहेका छैनन् । सभापति लामिछाने र बालेनबीच आगामी सरकारको सम्भावित खाकाबारे मोटामोटी कुराकानी भए पनि उनीहरू मन्त्रीहरूको नाम र कार्यविभाजनको मुद्दामा प्रवेश गरिनसकेको बालेनका सहकर्मीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)