क्यान्सर उपचारमा अनुभव आदानप्रदान
barnanmedia.com · Fri Mar 13 23:48:32 GMT 2026

क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ ।
भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धि नवीन प्रविधि र अनुभव आदान–प्रदान शैक्षिक कार्यक्रम आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)