मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

barnanmedia.com · Fri Mar 13 23:38:29 GMT 2026

निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ।

“बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ । प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,” सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)