मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

deshsanchar.com · Sat Aug 14 15:47:18 GMT 2021

सिमकोट – खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा अवैध चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरी चौरी याङ्चुका स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा उक्त मदिरा बरामद गरेको हो।

प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार गाउँपालिका केन्द्र याङ्चु बजारमा सञ्चालनमा आएका चार वटा होटलमा प्रहरी खोजतलास गर्दा २१० बोतल अवैध चिनियाँ मदिरा बरामद गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)