पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली
gorkhapatraonline.com · Thu Jun 25 17:43:56 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)