गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : आजदेखि जजिराको अन्तर्राष्ट्रिय उडान
baahrakhari.com · Thu Mar 09 01:08:00 GMT 2023
बुटवल । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि उडान सुचारु गर्दै छ ।
नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)