मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोमा परिवारका छ सदस्य गुमाएका परियारलाई रु आठ लाख सहयोग

barnanmedia.com · Fri Aug 09 14:42:41 UTC 2024

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गत असार २७ गते रातिको पहिरोमा परिवारका छ जना सदस्य गुमाएका पवन परियारलाई रु आठ लाख दुई हजार दुई सय सहयोग प्रदान गरिएको छ ।

हाल अमेरिकामा बस्ने पुरुनचौर स्थायी घर भएकाहरूको पहलमा अमेरिकामा सङ्कलित रकम आज राहत तथा आवास निर्माणका लागि सहयोग गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)