आधारभूत विद्युतीय गाडीमा कर किन बढ्यो, विलासीमा किन घट्यो ?
ekantipur.com · Wed Jun 07 00:58:14 GMT 2023
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमार्फत परिवर्तन गरेका करका दरहरूप्रति चौतर्फी आलोचना भइरहेको छ ।
राजस्व बढाउन करका नयाँ आयाम खोज्नुको साटो आमनागरिकका लागि अत्यावश्यक वस्तु तथा सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) तोक्नुका साथै भन्सार र अन्य शीर्षकको कर बढाइएकामा संसद्मा समेत प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)