मौन अवधिको पहिलो दिन : मतदाता प्रभावित पार्ने छिटपुट प्रयास
onlinekhabar.com · Wed May 11 17:03:10 GMT 2022
२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखको दुई दिनअघि अर्थात मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ, जुन समयमा कसैले पनि मत माग्न र मतदाता प्रभावित पार्न पाउने छैन ।
तर, मौन अवधिको पहिलो दिन बुधबार देशका विभिन्न ठाउँमा मतदाता प्रभावित पार्ने कोसिस भएका केही घटना सार्वजनिक भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
