विपक्षीको विरोधकाबीच शंकर पोखरेललाई निवासमै खुवाईयो सपथ, २ जना मन्त्री पनि नियुक्त
reportersnepal.com · Sun May 02 15:01:58 GMT 2021
वैशाख १९, काठमाण्डौ । दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनीयताको सपथ गराएका छन् । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा पद तथा गोपनीयताको सपथ गराइएको हो ।
आइतबार साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले सपथ लिएका हुन् । प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)