यमनमा वर्षा र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
barnanmedia.com · Fri Aug 09 15:04:51 UTC 2024

पश्चिमी यमनमा साता लामो भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको यमनको सरकारी टिभीले यमनको रेड क्रिसेन्ट सोसाइटीको विज्ञप्तिलाई उद्धृत गर्दै शुक्रबार जनाएको छ ।
यस साता सातवटा प्रदेशमा परेको वर्षा र बाढीले १२ जना बेपत्ता भएकोसमेत भएको टेलिभिजनले जनाएको छ । बाढीले १२ हजार पाँच सय ८४ भन्दा बढी घरमा क्षति पु¥याएको छ भने तीन हजार छ सय ४० जना विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)