आफैले बनाएको कार्यतालिका पछ्याएनन् प्रचण्डले
ratopati.com · Thu May 11 05:39:00 GMT 2023
काठमाडौँ । नयाँ वर्षमा धेरैले नयाँ सङ्कल्प गर्छन् । तर व्यवहारमा कत्तिको लागू गर्छन्, उत्तर आफैलाई सोधे हुन्छ, शायद कमैले । र, यो उदाहरण लागू हुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको हैसियतमा नयाँ वर्ष २०८० सालको पहिलो दिन शुक्रबार बिहानै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगे । प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालयमै आयोजित कार्यक्रममा मन्त्रीसहित पार्टीका शीर्ष नेता र कार्यकर्तालाई नयाँ वर्षको शुभकामना सहितको छोटो मन्तव्य राखेर टुङ्ग्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)